कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा पोखरामा झडप

काठमाडौं । कोरना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचारका क्रममा ती संक्रमित व्यक्तिको मृत्यु भएको थियो । उनको शवलाई पोखरा महानगरपालिका–३१ मजुवामा रहेको सेतीघाटमा व्यवस्थापन गरिएको छ । सो क्रममा संक्रमणबाट मृत व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा … Continue reading कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा पोखरामा झडप